कला र साहित्य
कोरोना सचेतनादेखि श्रम : एक अनुभूति
‘हेर्नू न दिदी ! घरमा चामल सकिन लाग्यो ।’ सरिता कमरेडले ‘अहिले त हामी मास्क, सेनिटाइजर बाँड्न आएको । हामी खाद्यान्नको लागि पनि पहल गछौँ । अहिलेलाई यो राख्नु है ।’ हामीले मास्क, सानिटाइजर दियौँ । […]
स्वतन्त्रताको लागि...
कुरो गतबर्ष लकडाउन समयको हो । भाइबैनीे एसइई परिक्षामा सहभागि हुन गइरहेका थिए, चैत्रमा । परिक्षा अवधिभर उनीहरूसँगै रहने उद्देश्यले म बुटवलबाट रिडी निस्केको थिएँ । परिक्षा सुरु हुने दिनको अगिल्लो साँझ […]
मार्क्सको खेती [कविता]
दलाल र मुखियाको फ्युजन । क्या गजबको देश । क्या गजब भो देश ।। […]
सायल
आएथे एक हूल मान्छेहरू सायलको झुप्रोमा र एक स्वासमा भनेथे — ए सायल ! कति बस्छौ यो झुप्रोमा आफ्ना भावना बहकाउँदै बाहिर आएर हेर त दलालहरूले राष्ट्रघाती सम्झौता गर्दैछन् जनतामाथि अत्याचारको पिरामिड […]
पैदलयात्रा : लुम्पेकदेखि तानसेनसम्म !
साउनको महिना । मुसलधारे पानी दर्किरहेको छ । बिहान करिब ७ बजे नै खाना खाएर हिँड्न तयार भयौँ, हामी तीन भाइ । जानुपर्ने अनिल ब्रो र म बुटवल, प्रदिप ब्रो तानसेनसम्म । प्लाष्टिकले झोला बे¥यौँ र छाता ओढ्यौँ […]
आरोह नेपालीको मर्मस्पर्शी गजल !
देश रोयो झण्डा झुक्यो तिम्रो मृत्युमा कतिको त आँसु सुक्यो तिम्रो मृत्युुमा आकाश रोयो, धर्ती रोयो सुनेपछि खबर बग्दा बग्दै नदी सुक्यो तिम्रो मृत्युुमा […]