समाचार
नेकपा धनुषाद्वारा सरसफाई अभियान
धनुषा । नेपाल कम्युनिस्ट पार्टी धनुषाले गणेशमान चारनाथ नगरपालिकाको वडा नम्बर १ र ३ मा सरसफाई अभियान संचालन गरेको छ । करिब एक सय जनाको सहभागिता रहेको उक्त सरसफाई कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य […]
जनतालाई उठिबास गराउने निर्णय तत्काल खारेज गर्न नेकपाको चेतावनी
उदयपुर । नेकपा उदयपुरले बेलका नगरपालिकाका ७ सय घरधुरी जनतालाई उठिबास गराई कबुलियत वन बनाउने सरकारले गरेको निर्णय तत्काल खारेज गर्न माग गरेको छ । […]
आचार्य र तिमिल्सेनाले दिए घरभाडामा ५० प्रतिशत छुट
तिलोत्तमा । तिलोत्तमा नगरपालिका वडा नम्बर–५, मणिग्राम निवासी गिरिशमणि आचार्य दीक्षित र सोही वडा मणिग्राम निवासी शोभाखर तिमिल्सिनाले जेठ महिनाको घरभाडामा ५० प्रतिशत छुट गरेका छन् । […]
तिलोत्तमाका सडक/चोकमा निःशुल्क कोरोना परीक्षण
तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले नगरका प्रमुख सडक तथा चोकमा निःशुल्क कोरोना संक्रमण परीक्षण सुरु गरेको छ । लकडाउन खुकुलो भए पनि कोरोना संक्रमणको जोखिम कायमैं रहेको भन्दै नगरपालिकाले संक्रमणको चेन […]
रोटरीद्वारा इलाका प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान
बुटवल । रोटरी क्लब अफ बुटवलले एक कार्यक्रमकाबीच इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरलाई बुधबार स्वागत गरेको छ । क्लबका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नवआगन्तुक इलाका […]
बुटवल लायन्स आँखा अस्पतालमा अक्सिजन बैंक सञ्चालन
बुटवल । लायन्स आँखा अस्पताल बुटवलमा अक्सिजन बैंक स्थापना गरिएको छ । कोरोना भाइरस महामारीको दोस्रो संक्रमण बढेसंगै संक्रमितले अक्सिजनको अभावमा ज्यान गुमाउनु परेकाले फेरी त्यस्तो परिस्थिती व्यहोर्नु […]