राजनीति
वैज्ञानिक समाजवादको पक्षमा जनमत तयार गर्छौं : कृति
चैत १४, बुटवल । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य कृतिले पार्टीले वैज्ञानिक समाजवादको पक्षमा जनमत तयार गर्ने बताउनु भएको छ । नेता कृतिले पार्टीले सरकारसित सम्झौता नभई ३ बुँदे सम्झौता मात्र […]
बुटवलमा युवा संगठन नेपालको वैचारिक प्रशिक्षण
चैत १४, बुटवल । नेपाल कम्युनिस्ट पार्टीको अग्रभागीय संगठन युवा संगठन नेपाल लुम्बिनी ब्युरोले शनिबार राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । ब्युरो स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन […]
युवा संगठन नेपाल म्याग्दीको प्रथम भेला
उषा घर्ती मगर । चैत १०, म्याग्दी । युवा संगठन नेपाल म्याग्दीको प्रथम भेला सम्पन्न भएको छ । भेलाले नवीन विश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा उज्जवल […]
सहिद तथा बेपत्ता परिवारको घर—घरमा पुगे ‘विप्लव’
चैत ९, बुटवल । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ धादिङको मलेखुमा पुगेर जनयुद्धमा सहादत प्राप्त गरेका महान सहिद तथा बेपत्ता परिवारलाई भेटघाट तथा सम्मान गरेका छन । […]
सहमति कार्यान्वयनमा ढिलाई —‘विप्लव’को सरकारप्रति ध्यानाकर्षण
चैत ९, बुटवल । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रधानमन्त्री केपी शर्मा ओली बीच सोमबार वालुवातारमा भेटवार्ता भएको छ । […]
बुटवलमा ‘२३ औं सांस्कृतिक प्रतिरोध दिवस’ भव्यताका साथ सम्पन्न
चैत ५, बुटवल । नेपाल कम्युनिस्ट पार्टीको सांस्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासंघको आयोजनामा बुटवलमा बिहिवार ‘२३ औं सास्कृतिक प्रतिरोध दिवस’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । […]