नवलपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) नवलपुर जिल्ला समितिले ‘दलाल पुंजीवादी शिक्षाका विरुद्ध हाम्रो आन्दोलन ! सुदृढ संगठन र वैज्ञानिक शिक्षाका लागि १८ औं जिल्ला सम्मेलन !!‘ भन्ने नारासहित १८ औं जिल्ला सम्मेलन चैत्र २७ अर्थात् भोली गर्ने भएको छ ।
अखिल (क्रान्तिकारी) नवलपुर जिल्ला समितिले सम्पूर्ण वामपन्थी, प्रगतिशिल, देशभक्त तथा जनतान्त्रिक विद्यार्थीहरूलाई कार्यक्रममा उपस्थित भई सम्मेलनलाई भव्य र सभ्य रुपले सफल पार्न हार्दिक अपिल समेत गरेको छ ।
त्यस्तै अखिल (क्रान्तिकारी) रूपन्देही जिल्ला समितिले चैत्र २९ गते र पाल्पाले चैत्र ३१ गते जिल्ला सम्मेलन गर्ने बताइएको छ ।
Tags :
सम्बन्धित खवर
मधेशमा शीतलहर : सुकुम्बासी परिवारको विचल्ली
५ वर्ष अगाडि
धनगढीमा रणनैतिक संयुक्त मोर्चाको बृहत जनसभा
५ वर्ष अगाडि
बुटवलमा प्रचण्ड–नेपाल समूहको आमहड्ताल (भिडियो)
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्