बाँके : बाँकेको कोहलपुर नगरपालिका-१० हाईस्कुल चोकबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पकाउ पर्नेहरुमा भारत बहराईज बाबागंजका २० वर्षीय महता प्रसाद खटिक, ५५ वर्षीय नकछेद पाछी र कोहलपुर नगरपालिका-१४ का ३२ वर्षीय सुरज लामिछाने रहेका जनाएको छ ।
Tags :
सम्बन्धित खवर
नेपाली काँग्रेस नेता जोशीको निधन
५ वर्ष अगाडि
अर्घाखाँचीका धार्मिक तथा पर्यटकीय स्थलहरु खुल्ने
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्