चैत्र ३१, बुटवल । सरकारले चीनबाट ल्याएको कोरोनाविरुद्धको भेरोसेल खोप मंगलबारबाट लगाइदै छ। आज मंगलबारबाट २०७८ साल बैशाख ५ गते सम्म नागरिकहरुलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो पटक ४० देखी ५९ वर्षसम्मका नागरिकलाई खोप दिइँदै छ।
यस अघि सरकारले निश्चित समूहका व्यक्तिका लागि मात्रै यो खोप उपलव्ध गराएको थियो। चीन सरकारले अनुदानमा दिएको आठ लाख डोज खोप नेपाल सरकारले चैत १६ गते काठमाडौं ल्याएको थियो। सो खोप काठमाण्डौ उपत्यकाका ३ जिल्लाका साथै काभ्रे, नुवाकोट, रसुवा र सिन्धुपाल्चोकका गरी २३ खोप केन्द्रबाट दिन लागिएको हो।
Tags :
सम्बन्धित खवर
एमफिल र पीएचडीको शुल्क वैज्ञानिक नभएको ठहर
५ वर्ष अगाडि
बन्द भए रूपन्देहीका विभिन्न स्थानका हाटबजार
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्