बुटवल । कोभिड संक्रमित बिरामीलाई अक्सिजनको अभाव भएपछि बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले उद्योगहरुमा स्टक अक्सिजन तत्कालको लागि फिर्ता गर्न उद्योगीहरुसंग आग्रह गरेको छ ।
कोरोना संक्रमित बिरामीको संख्या दिनानुदिन थपिँदै जाँदा अस्पतालहरुमा अक्सिजनको अभाव भएको औंल्याउँदै उद्योग, व्यवसायमा रहेका खाली तथा भरेका अक्सिजन सिलिन्डर बुटवल उद्योग बाणिज्य संघमा वा बुटवल उपमहानगरपालिकाको अक्सिजन बैंकमा जम्मा गरेर सहयोग गर्न आग्रह गरेको हो ।
संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले विज्ञप्ती जारी गरेर कोरोना भाइरस महामारीको विषम परिस्थितीमा संक्रमित बिरामीको जीवन रक्षाको योगदान गर्न समेत आग्रह गरिएको छ ।
Tags :
सम्बन्धित खवर
नेप्सेद्वारा शेयरमुल्य समायोजन
५ वर्ष अगाडि
बुटवल उद्योग वाणिज्य संघको ६७ औं वार्षिक साधारण सभा
५ वर्ष अगाडि
मलारानीमा कृषकलाई हाते ट्रयाक्टर वितरण
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्