महोत्तरी । नेपाल कम्युनिस्ट पार्टी महोत्तरीले बर्दिवास– चौलीकामा जनसेवा तथा श्रमदान गरेको छ । नेकपाका नेता–कार्यकर्ताहरूले शनिबार अशक्त, विपन्न र असाहय परिवारहरूका खेतमा धान रोपेर श्रमदान गरेको हो ।
धान रोपाइँमा नेकपाका केन्द्रीय सदस्य तथा धनुषा–महोत्तरी इन्चार्ज देवनारायण शाह, नेकपाका महोत्तरी सेक्रेटरी पवन महतो, जिल्ला सदस्य तिलक लामालगायत नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
नेकपाका केन्द्रीय सदस्य शाहले आफ्नो पार्टीले जनसेवाका कार्यक्रम अन्तर्गत बेसाहारा किसान परिवारको खेतमा धान रोपेर श्रमदान गरेको बताए ।
Tags :
सम्बन्धित खवर
अखिल (क्रान्तिकारी) कास्कीद्वारा रक्तदान
५ वर्ष अगाडि
धनुषामा श्रीमतीद्धारा श्रीमानको घाँटी रेटेर हत्या
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्