Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
१५ निर्माण व्यवसायी कालो सूचीमा - Janabato
१५ निर्माण व्यवसायी कालो सूचीमा

बुटवल । सार्वजनिक खरिद अनुगमनको कार्यालयले १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । चार कम्पनीलाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ । जसमा पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स हेटौंडा, शैलुङ इन्टरप्राइजेज प्रालि खुमलटार, डी एम एस बुट प्रालि र मुक्तिनाथ कृषि कम्पनी गैरीधारा छन् । 

अन्य ११ वटालाई एक वर्षसम्म कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।