गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा सर्वोच्च अदालतको फैसला विरुद्व राँके जुलुससहित प्रर्दशन गरेका छन्। नेकपा एमालेको निकट युवा संघ गुल्मीको आयोजनामा प्रतिनिधिसभा विघटन पुनःस्थापना गर्ने सर्वोच्चको फैसलाविरुद्व सोमबार साँझ राके जुलुससहित प्रर्दशन गरेको हो ।
प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा बिरुद्ध नाराबाजी गर्दै राके जुलुससहित प्रदर्शन गरेका थिए । युवा संघका कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालय गुल्मी अगाडि नाराबाजीसहित राँके जुलुस प्रदर्शन गरिएको युवा संघ गुल्मीका अध्यक्ष मोहनप्रसाद पाण्डेले बताए ।
Tags :
सम्बन्धित खवर
गन्धर्व बस्तीमा स्वास्थ्य शिविर सञ्चालन
५ वर्ष अगाडि
तिलोत्तमाका सडक/चोकमा निःशुल्क कोरोना परीक्षण
५ वर्ष अगाडि
फेल भएको १८ महिनासम्म लाइसेन्स ट्रायल दिन पाउने
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्