मुक्ति गैरे । गुल्मी । नेपाल कम्युनिस्ट पार्टीको जनसेवकले गुल्मीमा जनसेवा सम्पन्न गरेको छ । आइतबार गुल्मीको धुर्काेट गाउँपालिका वडा नम्बर–४, रिपमा काले विकको घर निर्माण कार्य गरेको हो ।
गुल्मी जिल्लामा जनसेवा तथा जनसङ्गठन विस्तार अभियान यहीँ ६ गते सदरमुकाम तम्घासको सिमिचौरबाट शुरु भएको थियोे । उक्त जनसेवामा जनसेवकका हेमन्त, सुकुमार लगायत एक दर्जन सहभागी रहेको बताइएको छ ।
यस्तै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव हिमालले अभियान तथा जनसेवा टोलिलाई सहजीकरण गरेका थिए ।
Tags :
सम्बन्धित खवर
बुटवलमा हिमलाल ज्ञवालीप्रति श्रद्धाञ्जली सभा
५ वर्ष अगाडि
प्रधानमन्त्री देउवाले मागे विश्वासको मत
५ वर्ष अगाडि
युवा संगठन नेपाल अर्घाखाँचीको चौथो भेला
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्