Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
अर्घाखाँची किमडाँडाका दलितलाई हिलट्याङ्क वितरण - Janabato

अर्घाखाँची किमडाँडाका दलितलाई हिलट्याङ्क वितरण

किमडाँडामा दलित परिवारलाई हिल ट्याँक बितरण

अर्घाखाँची किमडाँडाका दलितलाई हिलट्याङ्क वितरण

 

अनिल नेपाली/मसिर २८ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ किमडाँडामा दलित परिवारलाई हिल ट्याँक बितरण गरिएको छ ।

वार्ड कार्यालयबाट दलित परिवारलाई गत आथिर्क वर्ष जस्तै यस आर्थिक बर्षमा पनि हिल ट्याँक बितरण गरिएको हो ।हिल ट्याँक वडाअध्यक्ष ईश्वरी प्रसाद भुसालले एक कार्यक्रमका बिच विवरण गर्नुभयो ।

बाँकी रहेका घर परिवारलाई आगामी आर्थिक वर्षमा बितरण गर्ने योजना राखिएको छ । हिलट्याङ्क पाएपछि दलित बस्तीमा खुशी छाएको छ । उनीहरुले सबैले हिलट्याङ्क पाउनुपर्ने माग गरेका छन् ।