रणनीतिक संयुक्त मोर्चाद्धारा बुटवलमा आयोजित विशाल जनसभामा रुपन्देहीको सैनामैनाका थारू समुदायले आफ्नो सांस्कृतिक झाँकी प्रस्तुत गरेका छन् । २०७७ फागुन ६ गते बुटवलको ट्राकिचोकमा आयोजित सभा विशाल जनसभामा थारु समुदायको संस्कृति र भेषभूषा प्रदर्शन गरिएको हो ।
Tags :
सम्बन्धित खवर
जनसेना हामी, मुक्ति सेना हामी (भिडियो)
५ वर्ष अगाडि
गुमनाम ‘कम्युनिस्ट बा’
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्