नेकपाद्धारा पाल्पाको माथागढीमा विभिन्न कार्यक्रम सम्पन्न

किसान मा.वि. मा कुलबहादुर चिदीको अध्यक्षतामा २३ सदस्यीय विद्यार्थी इकाई कमिटी गठन

नेकपाद्धारा पाल्पाको माथागढीमा विभिन्न कार्यक्रम सम्पन्न

चैत्र ३, पाल्पा । नेपाल कम्युनिस्ट पार्टी पाल्पाले एकीकृत जनआधार अभियान अन्तर्गत माथागढीमा आज विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । 

माथागढीको किसान मा.वि. मा कुलबहादुर चिदीको अध्यक्षतामा २३ सदस्यीय विद्यार्थी इकाई कमिटी गठन गरेको छ । सोही स्थानका युवा इकाई कमिटीलाई जिल्ला इन्चार्ज प्रविणले भलिबल र नेट समेत प्रदान गर्नु भएको छ ।