मुक्ति गैरे । पाल्पा । नेकपा निकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारी जिल्ला समिति पाल्पाको बैठक सम्पन्न भएको छ ।
तानसेनमा सम्पन्न बैठकले किसानका समस्याहरुलाई समाधान गर्ने र संघर्ष गर्ने निर्यण सहित बैठक सम्पन्न भएको बैठकका अध्यक्ष तथा जिल्ला अध्यक्ष ईश्वरी विकले जानकारी दिए ।
बैठकमा नेपाल कम्युनिस्ट पार्टी जिल्ला सचिव प्रभात प्रमुख अतिथि, विशिष्ट अतिथि किसान महासंघका केन्द्रीय उपाध्यक्ष कर्ण सेन ठकुरी, अतिथि अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष लंक बहादुर राना, जनपत्रकार सङ्गठन नेपालका जिल्ला इन्चार्ज मुक्ति गैरे लगायतको उपस्थिति रहेको थियो ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्