बुटवल, चैत ५ । नेकपाका नेता एवं रणनीतिक संयुक्त मोर्चाका केन्द्रीय सदस्य भेसराज भुसालले आत्मसमर्पण गर्न वार्ता आएको नभएको बताउनु भएको छ । नेता भुसालले आफ्ना नेता कार्यकर्तालाई तत्काल रिहा गरेर दुई पक्ष भएको ३ बुँदे सहमति इमान्दारपूर्वक कार्यान्वयन गर्नुपर्ने बताउनु भएको छ । नेता भुसालले दलाल पुँजीवादी संस्कृति अन्त्यको लागी दलाल राज्यसत्ता अन्त्य हुने पर्ने बताउनु भएको छ ।
बुटवलमा अखिल नेपाल जनसांस्कृतिक महासंघ केन्द्रीय समितिद्धारा बुटवलमा भएको “२३ औं सांस्कृतिक प्रतिरोध दिवस” कार्यक्रममा नेता भुसालले उक्त कुरा बताउनु भएको हो ।
Tags :
सम्बन्धित खवर
'हाम्रा आफन्त अहिलेसम्म कहाँ छन् ?' : आस्था
५ वर्ष अगाडि
जनताले नै दुनियाँलाई बदल्ने हो : विप्लव (भिडियो)
५ वर्ष अगाडि
प्रतिगमन विरूद्व सडक नाटक
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्