बुटवल : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा गरिएको प्रदर्शनमा १२ जनाको मृत्यु भएको छ ।
उनको बंगलादेश भ्रमणको विरोधमा तीन दिनयता जारी हिंसाका कारण १२ जनाको मृत्यु भएको जनाइएको छ । ब्राह्राणबरिया लगायतका स्थानमा हिजो पनि विरोध प्रदर्शन भएको थियो ।
मोदीले विरोधका बाबजुद बंगलादेशका संस्थापक तथा वर्तमान प्रधानमन्त्री शेख हसिनाका पिता शेख मुजीबुर रहमानको ५० औं जन्म शताब्दी समारोहमा भाग लिएका हुन् ।
Tags :
सम्बन्धित खवर
जर्ज फ्लोयडको हत्या आरोपीलाई साढे २२ वर्षको जेल
४ वर्ष अगाडि
किम जोङ उनको परिवारले लगाए चिनियाँ कोरोना खोप
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्