ललितपुर : अखिल (क्रान्तिकारी) ललितपुर जिल्ला अन्तर्गत पाटन संयुक्त क्याम्पसको ९ औँ इकाई सम्मेलन सम्पन्न भएको छ । जनक शाहीको अध्यक्षतामा १९ सदस्यीय मुल इकाई समिति गठन भएको छ ।
उत्त सम्मेलनबाट उपाध्यक्ष प्रेरणा बुढा, सचिव खकेन्द्र मल्ल, सहसचिव प्रदिप मल्ल र कोषाध्यक्षमा लक्षमण तिमिलसेना निर्वाचित भएका छन् ।
अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज मदन चन्दले कार्यक्रममा बोल्दै अहिलेको शिक्षा प्रणाली फराकीलो बनाउनुपर्ने र शिक्षा प्रणलीमा सुदृढ गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रमुख अथिति ललितपुर जिल्ला पार्टी सचिव रुपसिंह बोहरा र बिशेष अथिति अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज मदन चन्द रहनुभएको अखिल (क्रान्तिकारी)का ललितपुर जिल्ला उपाध्यक्ष निगम भण्डारीले जानकारी दिए ।
Tags :
सम्बन्धित खवर
‘संकटकाल’ को झल्को दिने गरी सुरक्षाकर्मी परिचालन
५ वर्ष अगाडि
‘प्रचण्ड’को आवेग र आक्रोश
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्