अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १२६ जना सङ्क्रमणमु्क्त भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाभर २४ जना कोरोना संक्रमित थपिएका छन् भने १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भुमिकास्थान नगरपालिकाका रहेका छन् ।
सोमबार कोरोना सङ्क्रमणबाट मुक्त भई घर फर्कनेमा सन्धिखर्क नगरपालिकाका ५५, भूमिकास्थान नगरपालिकाका १५, शितगंगा नगरपालिकाका ७ र मालारानी गाउँपालिकाका ८, पाणिनी गाउँपालिकाका ७, छत्रदेव गाउँपालिकाका ३४ जना रहेका छन् ।
अर्घाखाँचीमा सक्रिय संक्रमितको संख्या ४४९ रहेको छ ।
Tags :
सम्बन्धित खवर
सोमबार ७९ जना कोरोना संक्रमित थप
५ वर्ष अगाडि
१० लाख डोज कोभिसिल्ड खोप नेपाल आइपुग्यो
५ वर्ष अगाडि
शुक्रबार १ सय २५ संक्रमित थप, १ को मृत्यु
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्