बुटवल । लामो बन्दाबन्दीपछि रुपन्देहीमा भोलिदेखि सार्वजनिक यातायात चल्ने भएका छन् । आज भैरहवामा बसेको डिसिसीएमसीको बैठकले जिल्लामा जोर–विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सुचना अधिकारी जनक थापाले बताए ।
निजी र सार्वजनिक दुवै सवारी साधन जिल्ला भित्र चल्ने छन् । यस्तै रुपन्देहीका पसल खोल्नका लागि विहान ११ बजेदेखि ६ बजे सम्म दिने भएको छ । यसअघि ११ देखी ४ बजे सम्म खेल्न लिएको थियो । निषेधाज्ञा भने असार २१ गते राती १२ बजे सम्म जारी रहने जिल्ला प्रशासन कार्यालय जनाएको छ ।
Tags :
सम्बन्धित खवर
लोकतन्त्रमाथि गम्भीर बज्रपात : नेपाल पत्रकार महासंघ
५ वर्ष अगाडि
३० जेठ २०७८ मा स्ववियु निर्वाचन हुने
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्