बुटवल । कालीगण्डकी डाइभर्सन अर्थमन्त्री विष्णु पौडेलको चुनावी नारा भएको भन्दै तिनाउ किनारमा रहेको स्थानीय जनताले तीव्र विरोध गरेका छन् ।
उनीहरुले बिष्णु पौडेलले अर्थमन्त्रीसित राजधानी साटेको, बालुवाटार जग्गा काण्डमा संलग्न भएको भएको, ९ वर्ष अगाडि सिलन्यास भएको बाटो अझै पिच हुन नसकेको, पिउने पानीको व्यवस्था गर्न नसक्दा पाईपहरु अलपत्र रहेको, सुकुम्बासी समस्या जस्ताको तस्तै रहेको रहेको भन्दै स्थानीयहरु अर्थमन्त्री पौडेलप्रति आक्रोश व्यक्त गरेका छन् ।
उनीहरुले कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजना आफूहरुको हितमा नरहेको भन्दै केन्द्रीय सरकारले गण्डकी प्रदेशको भुगोल, प्राकृतिक स्रोत र सम्पदामाथि नै अतिक्रमण गरेको बताएका छन् ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्