बुटवल । सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै बुटवलमा दीप प्रज्वलन गरिएको छ । सोमबार सर्वोच्चले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा विघटित प्रतिनिधि सभाको पुनर्स्थापना गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न राष्ट्रपति कार्यालयको नाममा परमादेश जारी गरेको थियो ।
सर्वोच्चको उक्त कदमको स्वागत गर्दै बुटवलमा विपक्षी गठबन्धनका नेता/कार्यकर्ताले दीप प्रज्वलन गरेका हुन् ।
बुटवलको ट्राफिकचोकमा जम्मा भएका नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले (माधव नेपाल पक्ष), जनता समाजबादी पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा नताहरुले सर्वोच्चको फैसलालाई स्वागत गरेका थिए ।
Tags :
सम्बन्धित खवर
बुटवलबाट हराएका नारायण बस्यालको शव बाग्लुङमा भेटियो
५ वर्ष अगाडि
राष्ट्रिय युवा संघ तिलोत्तमाको वडा भेला
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्