राष्ट्रपति भण्डारीसँग चिनियाँ राजदूतको भेट

संसद भंगसँगै राजनीतिक संकट गहिरिँदै भेट

राष्ट्रपति भण्डारीसँग चिनियाँ राजदूतको भेट

पुष ८, बुटवल ।  चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन् ।

संसद भंगसँगै राजनीतिक संकट गहिरिँदै गएको समयमा उनले भण्डारीसँग भेट गरेकी हुन् । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा चीनले अहिलेसम्म कुनै पनि औपचारिक प्रतिक्रिया जनाएको छैन ।

 
यस अगाडि चीनले नेकपा (नेकपा)का नेताहरुलाई पार्टी विभाजन नगर्न सुझाव दिएको थियो ।