माघ १, सन्धिखर्क । सन्धिखर्क नगरपालिका–१ तुम्कोटका २३ वर्षीय विमल नेपालीले ५५ वर्षीय आमा हिराकुमारीलाई कुटपिट गरेर हत्या गरेका छन् ।
बाहिरबाट मदिरा सेवन गरी साँझ घरमा आएका विमलले आमासँग झगडा गरेर बुधबार राति ११ बजेतिर घरेलु हतियारले टाउकोमा हानेर हत्या गरेको प्रहरीले जनाएको छ । विमललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भईरहेकाे प्रहरी निरीक्षक रामनारायण गुप्ताले बताए ।
Tags :
सम्बन्धित खवर
युवा सङ्गठनद्वारा सार्वजनिक यातायातमा अनुगमन
४ वर्ष अगाडि
बुटवलमा सेनाले घुमायो बख्तरबन्द गाडी
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्