माघ २९, बुटवल । राज्यविरुद्धको कसुरमा पक्राउ परेकी नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छिन् । झाँक्रीलाई आज उनको घरबाटै पक्राउ गरिएको थियो । उनीमाथि राज्यविरुद्धको कसुरको पक्राउ पुर्जी थमाईएको थियो ।
Tags :
सम्बन्धित खवर
आन्दोलनकारीद्धारा पत्रकार साहमाथि हातपात
५ वर्ष अगाडि
नेकपा लमजुङ्गका इन्चार्ज आक्रोश सहित ६ जना रिहा
५ वर्ष अगाडि
साथी बचत सहकारीको आठौं साधारणसभा
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्