फागुन २२, बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओम प्रकाश पुन रिहा भएका छन ।
पुन संगै केन्द्रीय सदस्य विवेक कुमाल पनि रिहा भएका छन । नेकपाका अन्य बन्दी नेता तथा कार्यकर्ताहरू छुट्ने प्रक्रिया चलिरहेको छ ।
Tags :
सम्बन्धित खवर
नेपाली काँग्रेस नेता जोशीको निधन
५ वर्ष अगाडि
११ बर्षपछि प्रतिवादी पक्राउ
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्