फागुन २३, बुटवल । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को ७ औं राष्ट्रिय सममेलन फागुन २४ गते १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कपिलवस्तुको शिवगढीमा हुने भएको छ ।
उक्त उद्धाटन कार्यक्रमलाई नेपाल कम्युलिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने जनाइएको छ ।
'महिला हिंसा र फासीवादी दमनका विरुद्ध हाम्रो आन्दोलन ! वैज्ञानिक समाजवादी व्यवस्थाको पक्षमा सातौं राष्ट्रिय सममेलन !!' भन्ने मूल नारासहित हुने उक्त सम्मेलनको उद्धाटन समारोहमा नेकपाका महासचिव, पार्टीका शीर्ष नेताहरू लगायत आम जनसमुदायको पनि उमस्थिती रहने जनाइएको छ ।
Tags :
सम्बन्धित खवर
वलीले जनमतको चिरहरण गरे : डिला सङ्ग्रौला
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्