कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुर भिमदत्त नगर कमिटीले भि.न.पा. ९ मा भत्किन लागेको कृषि सडकमा ग्राइबिल फिलिङ जस्ता कार्यहरू गरिरहेको छ ।
नगर इन्चार्ज खडक धामी, समाजसेवी रगबहादुर कार्की र युवाहरुले भत्किन लागेको सडकमा ग्राईबिल फिलिङ गर्ने कार्य गरिरहेकोे कञ्चनपुर युवा नेता दिपेन्द्र सिंह एरिले बताए ।
देशव्यापी रुपमा कोरोना भाइरसले आक्रान्त पारिरहेको विषम परिस्थितिमा नेकपा कञ्चनपुर निरन्तर समाजिक कार्यमा लागिरहेको र जनताको जीवन रक्षाको लागि जनचेतामूलक सन्देशहरूसमेत प्रवाह गरिरहेको इन्चार्ज धामीले बताए ।
Tags :
सम्बन्धित खवर
रिब्दिकोट गाउँपालिका वडा नं.३ मा नेकपाको भेला
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्