चैत ६, बुटवल । नेपालमा कोरोना भाइरसका आज १ सय २५ जना संक्रमित थपिएका छन् । यो संगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज १२३ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७१ हजार ७ सय ३३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । त्यसैगरि संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ। योसंगै नेपालमा मृत्यु हुने कुल संख्या ३०१६ पुगेको छ
Tags :
सम्बन्धित खवर
पाल्पामा थप ८ जनामा काेराेना संक्रमण
५ वर्ष अगाडि
विदेशमा करिब ५० हजार नेपाली कोरोनाबाट प्रभावित
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्