चैत ९, बुटवल । नेपाल कम्युनिस्ट पार्टी डडेँलधुराले चैत्र १३ गते डडेँधुरा जिल्लास्थित आलिताल गोदाम बजारमा अभिनन्दन कार्यक्रम गर्ने भएको छ ।
दलाल संसदीय व्यवस्था अन्तय गरौं, वैज्ञानिक समाजवादी व्यवस्थाको लागि संघर्ष गरौं ! भन्ने मूलनारा सहित उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रम चैत्र १३ गते डडेँधुरा जिल्लास्थित आलिताल गोदाम बजारमा दिउँसो १२ बजेबाट शुरु हुने र कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य ओम प्रकाश पुनले सम्बोधन गर्ने आयोजकले बताएको छ ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्