नेकपा बैतडीद्धारा कोणसभा तथा भित्ते लेखन कार्य 

जिल्लाका सबै स्थानहरूमा भित्ते लेखन कार्यलाई तिव्रता दिइने

नेकपा बैतडीद्धारा कोणसभा तथा भित्ते लेखन कार्य 

बुटवल : नेपाल कम्युनिस्ट पार्टी बैतडीले जिल्लाका विभिन्न स्थानहरूमा आइतवार कोणसभा र भित्ते लेखन कार्य सम्पन्न गरेको छ । 

वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको निमित्त जनजागरण अभियानको दोस्रो दिन नेकपा बैतडीलजिल्लाका विभिन्न सार्वजनिक स्थानका भित्ताहरूमा भित्ते लेखन कार्यलाई तिव्रता दिएको छ ।

जिल्लाका सबै स्थानहरूमा भित्ते लेखन कार्यलाई तिव्रता दिइने बैतडी नेकपा स्रोतले बताएको छ ।