अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) अर्घाखाँचीले संगठन विस्तार अभियानलाई तिव्रता दिएको छ ।
संगठन विस्तार गर्ने क्रममा सोमवार पाणिनी बहुमुखी क्याम्पसमा बिबिएस तर्फ सुदन आचार्यको नेतृत्वमा ९ सदस्यीय , बिएड तर्फ राजन सुनारको नेतृत्वमा ११ सदस्यीय, अर्घा रजस्थल मावी कक्षा ११÷१२ मा सुदिप जिसिको नेतृत्वमा २५ सदस्यीय, कक्षा १० मा बिपिन थापाको नेतृत्वमा १७ सदस्यीय, कक्षा ९ मा रोसन आचार्यको नेतृत्वमा २३ सदस्यीय र सिद्ध माविमा सुबास बस्नेतको नेतृत्वमा १३ सदस्यीय कमिटी निर्माण गरेको छ ।
अखिल (क्रान्तिकारी)का अध्यक्ष नवीन खड्काले वर्तमान संसदीय प्रणालीले विद्यार्थीको हक हित र समस्यालाई समाधान गर्न नसकेको भन्दै रक्त रंन्जित इतिहास बोकेको ९० लाख विद्यार्थीको आशाको धरोहर अखिल (क्रान्तिकारी) को कलम र तारा अंकित झन्डा मुनि गोलबद्ध भएर लाग्न अनुरोध गरेका छन ।
सम्बन्धित खवर
नेकपाका नेता बास्तोलाको पेशी माघ २२ गते हुने
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्