धनगढी : नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुन र अखिल नेपाल महिला संघकी सेति महाकाली ब्युरो संयोजक पुर्णिमा धामिले रक्तदान गरेका छन ।
एक हप्ता देखि खुट्टा भाचिएर सेति अञ्चल अस्पतालमा उपचार गराई रहेकी डोटीकी ६४ बर्षिया बृद्धा जमुना देवी साउदको उपचारको लागि रक्तदान गरेका हुन् ।
अञ्चल अस्पतालमा उपचारार्थ साउदको आर्थिक अवस्था कमजोर रहेको स्रोतले जनाएको छ । बिरामी साउदलाई उपचारको लागी रगतको अभाव भएको थाहा पाएपछि पुन र धामिले नेपाल रेडक्रस सोसाइटी कैलालीमा रक्तदान गरेको बताइएको छ । रक्तदान पछि पिडित साउदको अप्रेसन भएको थियो ।
Tags :
सम्बन्धित खवर
बादी समुदायका नागरिक लालपुर्जा पाएपछि खुसी
५ वर्ष अगाडि
सरकार जनताको भरोसा अनुसार चलेको छ : अर्थमन्त्री पौडल
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्