माडी । चितवनको माडीमा क्रान्तिकारी र वैज्ञानिक समाजवादी व्यवस्था चाहनेहरुबीच ध्रुवीकरण सुरु भएको छ । माडी–५ स्थित दिवाकर बालग्राममा आयोजित कार्यक्रममा विभिन्न पार्टीहरु परित्याग गरि युवाहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्नेहरुमा माओवादी केन्द्र परित्याग गरि मनिराम महतो, जनमोर्चा नेपाल परित्याग गरी सहोदर महतो र राजिव महतो रहेका छन् । त्यसै गरि शिवराम महतो क्रान्तिकारी माओवादी, रामेश्वर महतो राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरि नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । हालसम्म स्वतन्त्र रहेका शुवास विक पनि नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।
उनिहरुलाई नेकपा केन्द्रीय सदस्य तथा नेकपाका चितवन जिल्ला इन्चार्ज सन्देशले टीका लगाएर पार्टीमा स्वागत गरेका थिए ।
Tags :
सम्बन्धित खवर
रूपन्देहीमा आजबाट निषेधाज्ञा, बुटवल सुनसान !
५ वर्ष अगाडि
युवा संगठन नेपाल नवलपुरको अध्यक्षमा अविनास
५ वर्ष अगाडि
विवाद नटुंगिएसम्म सहकार्य नगर्ने : कांग्रेस
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्