डिबी खड्का । गुल्मी । नेपाल कम्युनिस्ट पाटी गुल्मीले शनिबार पहिरो पीडित परिवारलाई राहत वितरण गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–१०, सिमिचौरका बेदुराम विकको परिवारलाई घरमै पुगेर नेकपाले राहत प्रदान गरेको हो ।
विकको परिवारलाई दैनिक अति आवश्यक पर्ने खाद्यन्य दाल, चामल, नुन, तेल प्रदान गरिएको पार्टीका जिल्ला सदस्य वसन्त गैरेले जानकारी दिए । गत असार २३ गते घरमाथिबाट खसेको पहिरोले विकको घरमा पूर्णरुपमा क्षती पुर्याएपछि ७ जनाको पविार रहेका उनीहरु आफन्तकोमा आश्रय लिएर बसेका छन् ।
Tags :
सम्बन्धित खवर
उखु किसानहरुको निरन्तर प्रदर्शन, मालिकहरु मौन
५ वर्ष अगाडि
नेकपा जनसेवक गुल्मीद्वारा जनसेवा सम्पन्न
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्