कैलाली । नेपाल कम्युनिस्ट पार्टी कैलालीको १३ औं पूर्ण बैठक कैलालीको धनगढीमा सम्पन्न भएको छ । नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज ओम प्रकाश पुनको प्रमुख आतिथ्यमा र जिल्ला सेक्रेटरी दीपेन्द्र चलाउने ‘संगम’ को अध्यक्षतामा उक्त बैठक सम्पन्न भएको बताइएको छ ।
कार्यक्रममा जिल्ला स्तरीय नेताकार्यकर्ताको र विभिन्न सञ्चार माध्यमका संचालक तथा संचारकर्मीहरूको उपस्थिति रहेकोे थियो । बैठकपछि नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज ओमप्रकाश पुनले प्रेस विज्ञप्ति मार्फत निर्णयहरू सार्वजनिक गरेका थिए ।
बैठक यही साउन १, २ र ३ गते सम्पन्न भएको थियो । बैठकमा पूर्व केन्द्रीय सदस्य श्रवण, पर्वत लगायतको उपस्थिति रहेको बताइएको छ ।
Tags :
सम्बन्धित खवर
अखिल (क्रान्तिकारी) पर्वतको अध्यक्षमा मास्के
५ वर्ष अगाडि
अखिल (क्रान्तिकारी) पाल्पाद्धारा विरोध प्रदर्शन
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्