मंसिर २८, बुटवल । सर्लाहीका उखु किसानले आइतबारदेखि काठमाडौं माइतघर मण्डलामा अन्दोलन सुरु गरेका छन् । उनीहरुले चिनी मिलबाट पाउनु पर्ने बक्यौता रकम माग गर्दै आन्दोलन सुरु गरेका हुन् ।
उखु किसान सङ्घर्ष समितिको आयोजनामा चिनीमिलबाट रकम भुक्तानी नपाएको र गत वर्ष पुष १८ गते नेपाल सरकारसँग भएको सम्झौता लागु नभएको विरोधमा प्रदर्शन भएको हो ।
उखु किसान सङ्घर्ष समिति अध्यक्ष राम स्वायत राय, सचिव हरिश्याम रायसहित करिब २५ जना उखु किसान विरोधमा सहभागी भएका छन् ।
Tags :
सम्बन्धित खवर
नेकपाका नेता मगर २३ महिनापछि रिहा
४ वर्ष अगाडि
लाइसेन्स नवीकरण मंसिरसम्म गर्दा जरिवाना नलाग्ने
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्