माघ २९, बुटवल । नेपाली जनप्रगतिशील मोर्चा, कतारको आयोजनामा साउदी, युएइ, कुवेतले २६ औं जनयुद्व दिवस भव्यरुपले मनाउने तयारी गरेको छ ।
‘संसारका श्रमिक तथा उत्पीडित जनता एक होऔं, एकीकृत जनक्रान्ति जिन्दावाद’ भन्ने नारासहित नेपाली जनप्रगतिशील मोर्चा, कतारले पाल्गुन १ गते २६ औं जनयुद्व दिवस भव्य रुपमा मनाउने तयारी गरिरहेको र सम्पूर्ण श्रमिक जनतालाई सानदार रुपमा मनाउन आह्वान समेत गरेको छ ।
फाल्गुन १ गते जनयुद्व दिवसको सन्दर्भ पारी विभिन्न राजनीतिक पार्टी र संघसंस्थाहरूले विभिन्न कार्यक्रम आयोजना गरी मनाउने भएका छन् । यस क्रममा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले २६ औं जनयुद्व दिवसलाई उत्सवको रुपमा मनाउने जनाएको छ ।
Tags :
सम्बन्धित खवर
भगीरथी–हत्याकाण्डबारे सत्यतथ्य सार्वजनिक गर : विप्लव
५ वर्ष अगाडि
जनपत्रकार सङ्गठनका संयोजक विकलाई रिहा गर्न माग
५ वर्ष अगाडि
मार्क्सवादी चिन्तक अर्यालको निधन
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्