रामकुमारी झाँक्री रिहा

दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री रिहा

रामकुमारी झाँक्री रिहा

माघ २९, बुटवल । राज्यविरुद्धको कसुरमा पक्राउ परेकी नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छिन् । झाँक्रीलाई आज उनको घरबाटै पक्राउ गरिएको थियो । उनीमाथि राज्यविरुद्धको कसुरको पक्राउ पुर्जी थमाईएको थियो ।