फागुन ३०, बुटवल । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी पाल्पाले २६ औं महान जनयुद्व दिवसको अवसरमा शुभकामना आदाप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
पाल्पाकोे एक ठाउँमा आयोजित उक्त कार्यक्रममा जिल्ला पार्टीको विभिन्न तहका नेता, कार्यकर्ताहरूको उपस्थिती रहेको थियो भने सयौ संख्यामा जनसहभागिता रहेको थियो ।
नेकपा पाल्पा इन्चार्ज क. प्रविणले जनयुद्व दिवस मनाउनुको महत्वको बारेमा उल्लेख गर्दै आज नेपाली क्रान्तिले धक्का अवश्य खाएको तर क्रान्तिको प्रक्रिया नरोकिएको बताउनुभएको थियो । साथै एकिकृत जनक्रान्तिको दिशामा सम्पूर्णलाई गोलबद्ध हुन आह्वान समेत गर्नुभएको थियो ।
Tags :
सम्बन्धित खवर
बाग्लुङमा जिप दुर्घटना :एकको मृत्यु, सात घाइते
५ वर्ष अगाडि
बादी समुदायका नागरिक लालपुर्जा पाएपछि खुसी
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्