फागुन २६, बुटवल । नेकपाका केन्द्रीय स्कुलिङ विभागका प्रमुख तथा नेता भेसराज भुसाल सुनसरीबाट रिहा भएका हुनु भएको छ ।
बुटवलबाट फागुन ६ गते रणनीतिक संयुक्त मोर्चाको विशाल जनसभालाई सम्बोधन गरी फर्कदै गर्दा मिलनचोकबाट भुसाललाई प्रहरीले गिरफ्तार गरेको थियो । भुसालसँगै सागरलाई समेत प्रहरीले गिरफ्तार गरेको थियो ।
भुसालको गिरफ्तार विरुद्ध रणनीतिक संयुक्त मोर्चाले बुटवलमा पत्रकार सम्मेलन गरी उहाँको तत्काल रिहा गर्न माग गरेको थियो । बुटवलबाट गिरफ्तार गरेपछि नेता भुसाललाई तत्काल काठमाडौ लगेको थियो । काठमाठौंबाट रिहा भएलगत्तै भुसाललाई विभिन्न जिल्लाहरुमा प्रहरीले घुमाएको थियो ।
Tags :
सम्बन्धित खवर
एसईई र कक्षा १२ को परीक्षा स्थगित
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्