फागुन २८, बुटवल । नेपालमा कोरोना भाइरसका आज ४८ जना संक्रमित थपिएका छन् । यो संगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार १ सय १८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ६१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७१ हजार १ सय ७७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
Tags :
सम्बन्धित खवर
रुपन्देहीमा ७४५ संक्रमित थपिए, ९ को मृत्यु
५ वर्ष अगाडि
शनिबार ७९ जना संक्रमित थप
५ वर्ष अगाडि
कोरोनाबाट शुक्रबार २ जनाको मृत्यु, १२७ जना संक्रमित
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्