चैत ३, कपिलवस्तु । अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको पाचौं बैठक समापन पश्चात् नेपाल कम्युनिस्ट पार्टी र अखिल (क्रान्तिकारी) लुम्बिनी ब्यूरो तथा कपिलवस्तु जिल्ला कमिटिकोे संयुक्त आयोजनामा कपिलवस्तुमा विदाई कार्यक्रम सम्पन्न भएको छ ।
अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन जेठ १ गते देखि ४ गते सम्म काठमाडौमा हुने भएको छ।
पार्टीका महासचिव विप्लवको पजस्थितीमा कपिलवस्तुमा भएको केन्द्रिय समितिको पाचौं बैठकले चिरञ्जीवी ढकालको संयोजकत्वमा ३८ सदस्यीय आयोजक समितिको गठन गरि २२ औं राष्ट्रिय सम्मेलन काठमाडौमा गर्ने निर्णय गरेको हो ।
Tags :
सम्बन्धित खवर
ट्याक्टरबाट खसेर सहचालककाे मृत्यु
५ वर्ष अगाडि
मकवानपुरमा पत्रकार महासंघलाई स्वास्थ्य सामग्री वितरण
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्