बुटवल । नेपाल पत्रकार महासंघ रूपन्दीले महासंघका जिल्ला सदस्य, प्रदेश परिषद सदस्य उषा सिंह केसीको पति शिशिर कुमार सिंहको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।
महासंघले रूपन्देही जिल्लाको सिदार्थ नगरपालिका वडा नं. ८ निवासी सिंहको बैशाख २५ गते शनिबारको दिन ५५ वर्षको उमेरमा निधन भएको र स्तब्ध तुल्याएको बताएको छ ।
Tags :
सम्बन्धित खवर
गुल्मीमा विदेशबाट फर्केर सामूहिक तरकारी खेती
५ वर्ष अगाडि
मधेशमा जाडोको कहर, जनजीवन प्रभावित
५ वर्ष अगाडि
नेकपा अछामद्धारा बास्तोलाको रिहाइको माग गर्दै विरोध
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्