फागुन ४, बुटवल । बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ परेका छन्।
बस्नेतलाई मंगलबार साँझ काठमाडौं गोंगबुबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।
'उनलाई हामीले भर्खरै गोंगबुको नयाँ बसपार्कबाट पक्राउ गरेका छौं,' सिंहले भने, 'परिसर ल्याएर अनुसन्धान अघि बढाउँछौं।'
बस्नेतविरूद्ध आइतबार अभद्र व्यवहारको मुद्दामा महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता भएको थियो।
Tags :
सम्बन्धित खवर
नयाँ शैक्षिक सत्र आजदेखि सुरु हुँदै
४ वर्ष अगाडि
अखिल नेपाल जनसांस्कृतिक महासंघ रूपन्देहीको बैठक
४ वर्ष अगाडि
सत्ता समीकरणबारे तीन दल व्यस्त
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्