फागुन २३, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलालाई अनपेक्षितको संज्ञा दिएका छन् ।
सिंहदरबारस्थित् संसद् सचिवालय परिसरमा मिडियाकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले यस्तो बताएका हुन् ।
उनले भने–‘सर्वोच्चको फैसला अध्ययन नगरी टिप्पणी गर्ने बेला भएको छैन । फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको छ ।’ न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आज ऋषि कट्टेल नेतृत्वको नेकपालाई नै आधिकारिकता दिएको हो ।
Tags :
सम्बन्धित खवर
नेपाल पत्रकार महासंघ रूपन्देहीको साधारण सभा
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्