बुटवल : बुटवलको लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी संघ अर्थात् कृषि–उपजथोक बजार (मण्डी) लाई डिजीटल बजार घोषणा गरिएको छ । प्रभु बैंक लिमीटेड र फोनपे पेमेन्ट सर्विसको सहकार्यमा बुटवलको फलफुल तथा तरकारी मण्डीलाई डिजीट बजार घोषणा गरिएको हो ।
बुधवार नेपाल राष्ट्र बैंक भैरहवा शाखाका मुख्य प्रबन्धक सुदिप फुयालले सम्पुर्ण व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गर्नु गर्नुभएको थियो । साथै लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष बाबुराम भुषाल र कृषि उपज थोक बजार (मण्डी)का अध्यक्ष घनश्याम भुषालले यसले कारोवारलाई अझ सहज बनाउने विश्वास व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन प्रभु बैंक लिमीटेड लुम्बिनी प्रदेश प्रमुख सुवास कुवंरले गर्नु भएको थियो ।
Tags :
सम्बन्धित खवर
पाल्पामा भुइँकाफलको व्यावसायिक खेती
५ वर्ष अगाडि
मोतिपुरको घटनाप्रति ध्यानाकर्षण
५ वर्ष अगाडि
विजनेश ईन्कुवेशन कार्यक्रमको कार्यालय उद्घाटन
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्