सुखड । कैलालीमा जारी निषेधाज्ञा थप लम्बिएको छ । निषेधाज्ञालाइ यहि बैशाख ३० गतेसम्म निरन्तरता दिईने भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिबार बसेको बैठकले बैशाख १६ गतेदेखि २२ गतेसम्म हुने गरी जारी गरिएको निषेधाज्ञाको समय अवधि थप एक हप्ता लम्बिएको हो ।
कैलालीमा कोरोना संक्रमणदर बढ्दै गईरहेको भन्दै बैशाख ३० गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने प्रमुख जिल्ला अभिकारी खगेन्द्र प्रसाद रिजालले बताए । तर संक्रमणको प्रभाव न्यून रहेका चुरे र मोहन्याल गाउँपालिका भने यो निर्याय लागु नहुने बताइएको छ ।
Tags :
सम्बन्धित खवर
युवा संगठन नेपाल बन्दिपुरको भेला सम्पन्न
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्