बुटवल । संघीय लिम्बुवान पार्टीका केन्द्रिय सचिव युवा नेता गजेन्द्र आङ्बुहाङको नेतृत्वमा विभिन्न जिल्लाका ५३ जना नेता तथा कार्यकर्ता सहित राष्ट्रिय जनमुक्ति पार्टीमा समायोजन भएका छन् ।
युवा नेता गजेन्द्र आङ्बुहाङ सहित सम्पुर्ण नेता तथा कार्यकर्ताहरुको नामावली सहितको समायोजन पेपरमा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय अध्यक्ष के.पी. पालुङ्वाले हस्ताक्षर गरी पार्टीमा स्वागत गरेका छन् । वैकल्पिक शक्ति निर्माणमा जुटिरहेको जनमुक्तिलाई उक्त समायोजनले पूर्वमा थप शक्तिशाली बन्दै गएको सचिब बिष्णु थाम्देनले बताए । संगठन निर्माण र पार्टी प्रवेश कार्यक्रम निरन्तर चलिरहने पनि थाम्देनले जनाएका छन् ।
Tags :
सम्बन्धित खवर
हेममाया फाउण्डेसनद्वारा मालारानीमा लत्ताकपडा वितरण
५ वर्ष अगाडि
ओम प्रकाश पुन रिहा
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्