कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले पार्टी जिल्ला सदस्य कृपाल कोरी ‘यम’को असामयिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।
मायादेवी गाउँपालिका ५ बालुहवा निवासी इमान्दार र क्रान्तिकारी नेता वर्ष ४२ का कृपाल कोरी ‘यम’ को बुधबार बिहान जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा भएको असामयिक निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको इन्चार्ज ‘जुझारू’द्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Tags :
सम्बन्धित खवर
जनपत्रकार संगठन नेपाल बाजुराको प्रथम भेला
५ वर्ष अगाडि
कपिलवस्तुमा पाण्डेमाथि गोली प्रहार
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्